विराटनगरविरुद्धको जीतसँगै काठमाडौंको प्लेअफ सम्भावना जीवित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले विराटनगर किङ्ग्सलाई एक विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विराटनगरले दिएको एक सय १८ रनको लक्ष्य काठमाडौंले…