महिला विश्वकपको ढाँचा फेर्दै फिफा, सन् २०३१ देखि ४८ टोली सहभागी हुने
एजेन्सी । सन् २०३१ बाट शुरू हुने फिफा महिला विश्वकपमा सहभागी टोलीको संख्या ३२ बाट बढाएर ४८ पुर्याइने भएको छ। फिफाको कार्यसमितिबाट सर्वसम्मत निर्णय गर्दै महिलाको फुटबलमा भइरहेको विकासलाई कदर गर्दै सहभागी…