एसीसी इस्ट जोन कप क्रिकेट : मलेसियालाई हराउँदै नेपाल फाइनलमा
काठमाडौं । नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । मलेसियाको सिलेगंर ट्रफ क्लबमा आज भएको सेमिफाइनल खेलमा मलेसियालाई नौ विकेटले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो…