अपराजित सुदूरपश्चिम २ खेल खेल्नु अगावै ‘प्लेअफ’मा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौं जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ । सुदूरपश्चिम दुई खेल खेल्नु अगावै ‘प्लेअफ’मा पुगेको हो । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले…