आज नेपालले यूएइ संग निर्णायक म्याच खेल्दै, टिकट सोल्ड आउट भएको क्यानको घोषणा
काठमाडौं, नेपाल प्रेस । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) सिरिज अन्तर्गत अन्तिम खेलमा बिहीबार नेपाल र युएई खेल्नेछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार बिहान ९ः३० बजेबाट सुरू…