विश्वकप क्रिकेट लिग २ को उद्घाटन खेलमा नेपाल ४ विकेटले पराजित
काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग – २ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जीतसँगै नामिबियाले…