टी-२० विश्वकप क्रिकेटः वेष्टइन्डिजको लगातार दोस्रो जीत, युगान्डा १३४ रनले पराजित
काठमाडौं । टी–२० विश्वकप क्रिकेट–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई फराकिलो अन्तरले पराजित गरेको छ । प्रोविडेन्समा आइतबार बिहान भएको खेलमा वेष्टइन्डिजले युगान्डालाई १३४ रनले पराजित गर्दै लगातार दोस्रो जीत हासिल गरेको…