लुम्बिनीले जित्यो एनपीएल दोस्रो सिजनको उपाधि, सुदूरपश्चिम उपविजेतामा सीमित
काठमाडौं । लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा लुम्बिनीले गत संस्करणको उपविजेता सुदूरपश्चिमलाई छ…