इन्डोनेसियामा बाढीः मृत्यु हुनेकोे संख्या २६ पुग्यो
एजेन्सी । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तमा बाढी र पहिरोबाट मृत्यु हुनेहरूको संख्या २६ पुगेको छ । राष्ट्रिय विपद् न्यूनीकरण निकाय (बीएनपीबी)ले सोमबार दिएको जानकारी अनुसार माटो र भग्नावशेषमा ११ जना…