कजाकस्तानमा बाढीबाट प्रभावित ६ हजार बालबालिकासहित १६ हजार जनाको उद्धार
एजेन्सी । कजाकस्तानमा तीन दशकयता आएको भीषण बाढीपछि १६ हजार व्यक्तिको उद्धार गरिएको छ । मुलुकको मौसम विज्ञान एजेन्सीले विशाल कजाख मैदानमा हिउँ पग्लिएकाले पानी अझै बढ्ने चेतावनी दिएको छ…