दक्षिण कोरियाको राष्ट्रिय सभा निर्वाचनमा विपक्षी दल विजयी
एजेन्सी । दक्षिण कोरियाको प्रमुख विपक्षी दल डेमोक्रेटिक पार्टी (डीपी)ले राष्ट्रिय सभा चुनावमा बहुमत प्राप्त गरेको छ । डीपीले सत्तारुढ पिपुल पावर पार्टी (पिपिपी)लाई पछि पार्दै विजय हासिल गरेको हो…