अफ्रिकाको बान्गुईमा ३०० भन्दा बढी मानिस सवार डुङ्गा दुर्घटना
एजेन्सी । मध्य अफ्रिकी गणतन्त्रको राजधानी बान्गुईमा एउटा डुङ्गा पल्टिँदा कम्तीमा ५८ जनाको मृत्यु भएको छ । अन्त्येष्टिका लागि गएका उनीहरूसँगै अन्य व्यक्ति पनि रहेको अनुमान गरिएको छ । प्रत्यक्षदर्शी…