कम्बोडियाको सैन्य शिविरमा विस्फोट, कम्तीमा २० जनाको मृत्यु
एजेन्सी । कम्बोडियाको एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी कम्तीमा २० सैनिकको मृत्यु भएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले सामाजिक सञ्जालमार्फत जारी गरेका एक शोक सन्देशमा सैनिकको विस्फोटमा…