प्राविधिक समिति गाजालाई हस्तान्तरण गर्न प्यालेस्टिनी समूहहरू सहमत
एजेन्सी । प्राविधिकहरूको एक स्वतन्त्र समितिले युद्धपछिको गाजा सञ्चालनको जिम्मा लिने कुरामा हमाससहित मुख्य प्यालेस्टिनी राजनीतिक समूहहरू शुक्रबार सहमत भएका छन् । हमासको वेबसाइटमा प्रकाशित संयुक्त वक्तव्यका अनुसार कायरोमा भएको एक…