भारतमा बाढीः ३१ जनाको मृत्यु, १५ जिल्लाका १ लाख ६१ हजार व्यक्ति प्रभावित
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसाममा चलिरहेको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । प्रहरीका अनुसार मङ्गलबार राति आसामको मुख्य शहर गुवाहाटीबाट करिब २८१ किलोमिटर दक्षिणपूर्वमा रहेको करिमगञ्ज…