जर्जियामा अभ्यासका क्रममा सैनिक विमान दुर्घटना, पाइलटको मृत्यु
एजेन्सी । अभ्यासका क्रममा विमान दुर्घटना हुँदा एक जर्जियाली सैन्य पाइलटको मृत्यु भएको छ । ‘सू–२५ जेट हवाई रक्षा कम्पोनेन्टहरू सम्मिलित सैन्य प्रशिक्षणका क्रममा दुर्घटनाग्रस्त भयो,’ मन्त्रालयले एक विज्ञप्तिमा भनेको…