भारतको हिमाचलमा वर्षा र बाढीः ५० जनाभन्दा बढी बेपत्ता
एजेन्सी । भारतको हिमाचल प्रदेशमा अत्यधिक वर्षापछिको बाढीमा परेर ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । शिमला, मन्डी र कुल्लु जिल्लाका ५० जनाभन्दा बढी बेपत्ता भएका भएका हिमाचलका मुख्यमन्त्री सुखविन्दर…