बङ्गलादेशमा डुङ्गा दुर्घटना, ३४ जनाको मृत्यु
एजेन्सी । युद्धग्रस्त म्यान्मारबाट भागेर बङ्गलादेश जाने क्रममा भएको डुङ्गा दुर्घटना हुँदा ३४ जना रोहिंग्या शरणार्थीको मृत्यु भएको छ । उनीहरूको शव बिहीबार निकालिएको स्थानीय सरकारका एक शीर्ष अधिकारीले बताएका…