इटालीको माउन्ट ओर्टल्समा हिमपहिरो, ५ जर्मन आरोहीको मृत्यु
एजेन्सी । उत्तरी इटालीको आल्प्सस्थित माउन्ट ओर्टल्समा हिमपहिरोमा परी पाँच जर्मन स्की आरोहीको मृत्यु भएको छ । इटालीको एएनएसए समाचार एजेन्सीका अनुसार स्थानीय समयअनुसार शनिबार अपरान्ह ४ बजे दक्षिणी टायरोलको सीमा भर्टानाको…