पाकिस्तानमा वर्षाका कारण १९ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा सोमबारको भारी वर्षाका कारण १९ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले जनाएअनुसार अन्य ११ जना घाइते भएका छन् । मनसुनी वर्षाले मानवीय तथा भौतिक…