भारतको लखनउमा भवन भत्किँदा ४ जनाको मृत्यु, २८ जनाको उद्धार
एजेन्सी । भारतको लखनउस्थित यातायात नगर क्षेत्रमा रहेको एक भवन भत्किँदा चार जनाको मृत्यु भएको छ । अन्य २८ जनालाई उद्धार गरिएको छ। लखनउका जिल्ला मजिस्ट्रेट सूर्यपाल गङ्गवारले चार जनाको मृत्यु भएको पुष्टि…