गाजामा भएको इजरायली हमलामा कम्तीमा १७ जनाको मृत्यु
एजेन्सी । इजरायली सेनाले गाजा क्षेत्रमा रहेको शरणार्थी शिविरमा आक्रमणमा गर्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । गाजाको नागरिक सुरक्षा विभागले जनाएअनुसार शिविरमा इजरायली सैन्य विमानबाट क्षेप्यास्त्र प्रहार भएको थियो । ‘नागरिक…