पाकिस्तानमा ८ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा
एजेन्सी । पाकिस्तानमा विगत आठ महिनादेखि तलब नपाएका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । खैबर पख्तुनख्वा प्रान्तको सरकारले यस क्षेत्रका विद्यालयका शिक्षकहरूलाई आठ महिनादेखि तलब दिन नसक्दा विद्यार्थीहरूको भविष्यलाई असर पग्नुका साथै शिक्षकहरू…