अफगानिस्तानमा अफिम उत्पादन गरेको आरोपमा १०० जना पक्राउ
एजेन्सी । उत्तरपूर्वी अफगानिस्तानमा अफिम खेती गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ । बदख्सान प्रान्तमा प्रहरीको लागुऔषध विरोधी विभागका निर्देशक शफिकउल्लाह हफिजीले भने, ‘आजको अपरेसनमा विभिन्न गाउँका बासिन्दासहित…