सिरियाका राष्ट्रपति असदको पतनको के थियो कारण ?
एजेन्सी । सिरियाली विद्रोहीहरूले राष्ट्रपति बसर अल–असदलाई अपदस्थ गरेका छन् । दुई हप्ताभन्दा कम समयमा प्रमुख शहरहरू सरकारको हातबाट फुत्किएको छ । आइतबार विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका छन् । सेन्चुरी…