ट्रम्पको गुप्तचर सल्लाहकार समितिमा डेभिन नुन्स नियुक्त
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो लगानीको सामाजिक सञ्जाल ट्रुथ सोसलका प्रमुख कार्यकारी अधिकृत डेभिन नुन्सलाई राष्ट्रपतिको गुप्तचर निकायको सल्लाहकार समितिको अध्यक्षमा नियुक्त गरेका छन् । हाउस इन्टेलिजेन्स कमिटीको पूर्व अध्यक्षको…