क्रोएसियाको विद्यालयमा चक्कु आक्रमण : १ जनाको मृत्यु, ६ जना घाइते
एजेन्सी । क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । एक शिक्षकसहित अन्य ६ विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आक्रमण स्थानीय…