इन्डोनेसियामा पहिरो जाँदा २ जनाको मृत्यु, २१ जना बेपत्ता
एजेन्सी । इन्डोनेसियामा पहिरो जाँदा दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा २१ जना बेपत्ता भएको विपद् व्यवस्थापनका अधिकारीले शुक्रबार बताएका छन् । मध्य जाभाको सिलाकाप जिल्लाका तीन वटा गाउँमा बिहीबार गएको…