अजरबैजान विमान दुर्घटना : ३० भन्दा बढीको मृत्यु, २८ जनाको जीवितै उद्धार
एजेन्सी । अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान पश्चिमी कजाकिस्तानमा दुर्घटना हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार उक्त विमान हावाहुरीका कारण निर्धारित गन्तव्यमा पुग्न नसकेपछि मार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो । कजाकिस्तानका…