मुआन विमानस्थलका सबै उडान रद्द
एजेन्सी । मुआन विमानस्थलमा भएको दुर्घटनापछि आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान रद्द गरिएको छ। १८१ जना सवार विमान दुर्घटनाग्रस्त भएपछि सम्पूर्ण उडान रद्द गरिएको दक्षिण कोरियाको समाचार एजेन्सी योन्हापले जनाएको छ । योन्हापका अनुसार मुआन विमानस्थलमा भएको दुर्घटनामा कम्तीमा ४७ जनाको…