नाइजेरियामा ४० जना किसानको हत्या
एजेन्सी । जिहादीहरूले नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा द्वन्द्वग्रस्त क्षेत्रमा हालैको हिंसामा कम्तीमा ४० किसानको हत्या गरेको छ । बोर्नो राज्यका सूचना आयुक्त उस्मान ताररले वेस्ट अफ्रिका प्रान्त (आइएसडब्लूएपी)का लडाकुहरूले आइतबार राति…