दक्षिणी म्यानमारमा सवारी दुर्घटना, ५ जनाको मृत्यु
एजेन्सी । दक्षिणी म्यानमारको मोन राज्यमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका स्थानीय उद्धार संस्थाका एक अधिकारीले बिहीबार बताएका सिन्ह्वाले जनाएको छ । यान गी आङ रिजर्भ…