चीनको सिचुवान प्रान्तमा पहिरो : कम्तीमा ३० बेपत्ता, २०० जना विस्थापित
एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ । यिबिन शहरको जुनलियन काउन्टीमा…