सन् २०३० सम्म ६३ हजार चार्जिङ स्टेसन निर्माण गर्ने इन्डोनेसियाको घोषणा
एजेन्सी । इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन निर्माण गर्ने योजना बनाएको ऊर्जा तथा खनिज मन्त्रालयले जनाएको छ । राज्य ऊर्जा कम्पनी पीटी पीएलएनको तथ्याङ्कअनुसार इन्डोनेसियामा हाल…