ट्रम्पका नीतिविरुद्ध न्यूयोर्कदेखि वासिङ्टनसम्म विरोध प्रदर्शन
एजेन्सी । संयुक्त राज्य अमेरिकाका प्रमुख शहरहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध दोस्रो चरणको प्रदर्शन भएको छ। न्यूयोर्कमा ‘अमेरिकामा राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गरौं’ भन्ने नारा लगाउँदै सयौं प्रदर्शनकारी मुख्य पुस्तकालयअगाडि भेला भए।…