इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प
एजेन्सी । पश्चिमी इन्डोनेसियाको सुमात्रा तटमा बिहीबार ६.६ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य भूगर्भीय सर्वेक्षण (यूएसजीएस)ले जनाएको छ । यूएसजीएसका अनुसार हालसम्म क्षति वा सुनामीको कुनै चेतावनी रिपोर्ट गरिएको छैन । भूकम्प,…