भारत-पाकिस्तानबीचको तनावमा ट्रम्पको निष्क्रियता, कूटनीतिक धार बदल्दै अमेरिका
भारत–पाकिस्तानबीचको तनाव बढिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सक्रियता नदेखाएको विश्लेषण गरिएको छ। कश्मीरमा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानमा मिसाइल आक्रमण गर्दा ३१ सर्वसाधारणको ज्यान गएको थियो। संकट चर्किंदै जाँदा…