भारतमा कार्गोजहाज डुब्यो, चालक दलका सदस्यको सकुशल उद्धार
एजेन्सी । भारतको दक्षिणी राज्य केरलाको तटीय क्षेत्रमा एउटा कन्टेनर जहाज डुबेको भारतीय नौसेनाले आइतबार जनाएको छ । केही जोखिमजन्य सामान रहेको दुर्घटनाग्रस्त जहाज लाइबेरियाली झण्डावाहक जहाज हो । भारतीय नौसेनाका…