इरानको आणविक कार्यक्रममा इजरायलको हवाई आक्रमण
एजेन्सी । इजरायलले शुक्रबार बिहान इरानको आणविक कार्यक्रम र ब्यालिस्टिक मिसाइल केन्द्रहरूलाई लक्षित गर्दै एकपछि अर्को हवाई आक्रमण शुरू गरेको छ। यस कदमले इजरायल र इरानबीचको चर्किएको तनावलाई युद्धतर्फ उन्मुख…