चितवनमा बस र माइक्रो बस दुर्घटना : ७ जनाको मृत्यु, १८ घाइते
काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अन्य १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट…