मध्य म्यानमारमा हवाई आक्रमण, कम्तीमा १८ जनाको मृत्यु
एजेन्सी । मध्य म्यानमारको एक सहरमा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा अठार जनाको मृत्यु भएको छ । उक्त घटनालाई स्थानीय सरकारी अधिकारी र उद्धारकर्ताका साथै स्थानीय बासिन्दाले पनि पुष्टि गरेका छन् । सन् २०२१…