लगातार बढ्दैछ दक्षिण कोरियाको निर्यात
एजेन्सी । दक्षिण कोरियाको निर्यात मात्रा जुन महिनामा लगातार पाँचौं महिनासम्म बढेको छ । जुन विश्वव्यापी रूपमा विद्युतीय सामग्रीको बलियो मागका कारण भएको हो । कोरियाको केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार, निर्यात…