बङ्गलादेशमा लडाकु विमान दुर्घटना, २० जनाको मृत्यु
एजेन्सी । बङ्गलादेशको राजधानी ढाकास्थित मिलस्टोन स्कूल एन्ड कलेजको परिसरमा सोमबार चिनियाँ निर्मित एफ–७ बीजेआई लडाकु विमान खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ । मृतकमध्ये धेरैजसो विद्यार्थी रहेका छन् भने…