लिबियामा सुरक्षा कारबाहीका क्रममा ३५० जना गैरकानूनी आप्रवासी पक्राउ
एजेन्सी । लिबियाको टोब्रुक नगरपालिकाले गरेको सुरक्षा कारबाहीमा विभिन्न देशका तीन सय ५० अनियमित तथा गैरकानूनी आप्रवासीलाई पक्राउ गरेको लिबियाको अध्यागमन एजेन्सीले घोषणा गरेको छ । एजेन्सीले एक विज्ञप्तिमा सुरक्षा अपरेसन…