पाकिस्तानको बलोचिस्तानमा सशस्त्र आक्रमण, ९ सैनिक मारिए
एजेन्सी । पाकिस्तानको बलोचिस्तान प्रान्तमा विद्रोही आक्रमणमा ९ जना सैनिकको मृत्यु भएको छ । घटना वाशुक जिल्लाको बसीमा क्षेत्रमा भएको हो, जहाँ दर्जनौं सशस्त्र विद्रोहीहरूले प्रहरी चौकी र सीमा सुरक्षा बलको भवनमा…