पाकिस्तानमा बाढीका कारण ३४४ जनाको मृत्यु, १५० भन्दा बढी बेपत्ता
एजेन्सी । उत्तरपश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको मृत्यु भएको छ । एक सय ५० जनाभन्दा बढी बेपत्ता भएको प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकले आइतबार बताएका…