उत्तर कोरियाद्वारा २ नयाँ हवाई रक्षा मिसाइल परीक्षण
एजेन्सी । प्योङयाङले सियोलमाथि सीमामा तनाव बढाएको आरोप लगाएपछि उत्तर कोरियाली नेता किम जोङ उनले दुई नयाँ हवाई रक्षा मिसाइलको परीक्षण निरीक्षण गरेका आइतबार राज्य सञ्चारमाध्यमले जनाएको छ । शनिबार गरिएको परीक्षणले…