जम्मू–कश्मीरमा बाढी : कम्तीमा ११ जनाको मृत्यु
एजेन्सी । भारतको जम्मू-कश्मीर क्षेत्रमा अत्यधिक वर्षापछिको बाढीले चार बालबालिकासहित ११ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरूमा परेको भारी वर्षाले रामबन र रियासी जिल्लामा बाढीको स्थिति सिर्जना गरेको छ । जसमा ५ वर्षका…