कङ्गोमा इबोलाको नयाँ प्रकोप, १५ जनाको मृत्यु
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोका स्वास्थ्य अधिकारीहरूले इबोला भाइरसको नयाँ प्रकोपको घोषणा गरेका छन् । इबोलाले अगस्टको अन्त्यदेखि अहिलेसम्म १५ जनाको ज्यान लिइसकेको कङ्गोका स्वास्थ्य मन्त्रीले बिहीबार बताए । राजधानी किन्शासामा…