सिरियाको उत्तरी क्षेत्रमा आक्रमण, ७ सर्वसाधारणको मृत्यु
एजेन्सी । सिरियाको उत्तरी क्षेत्रमा सरकारी सेनाको आक्रमणमा परी पाँच महिला र दुई बालबालिकासहित सात जना सर्वसाधारणको मृत्यु भएको छ । मानवअधिकार अनुगमन गर्ने संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार,…